पूजा गर्न भोलि पशुपति जाँदै ओली
onlinekhabar.com · Sun Jul 09 16:36:40 GMT 2023
२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् ।
बिहान ९ बजे पत्नी राधिका शाक्यसहित पशुपति पुगेर उनले पूजा गर्ने तयारी गरेको ओलीको सचिवालय स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)