अमेरिकी सभामुख पेलोसीको भ्रमणबीच ताइवानी राष्ट्रपतिको वेबसाइटमा साइबर आक्रमण
techpana.com · Tue Aug 02 17:15:50 GMT 2022
काठमाडौं । तीन लाखभन्दा धेरै व्यक्तिले व्यग्रताका साथ न्यान्सी पेलोसीलाई एसिया भ्रमणका क्रममा उनलाई बोकिरहेको अमेरिकी वायु सेनाको हवाईजहाज एसपीएआर१९ को बाटो हेरिरहेका थिए । त्यसैक्रममा ताइवानका राष्ट्रपतिको वेबसाइट साइबर आक्रमणका कारण डाउन हुन पुगेको रोयटर्सले उल्लेख गरेको छ ।
गिजमोडो ले उल्लेख गरेको फेसबुक पोस्ट मा ताइवानी राष्ट्रपति कार्यालयका प्रवक्ता च्याङ तुन-हानले ‘डिस्ट्रिब्युटेड डिनायल-अफ सर्भिस अट्याक’ का कारण मङ्गलबार साँझको समयमा वेबसाइट डाउन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)