चेल्सीले बनायो च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान
deshsanchar.com · Wed Apr 14 00:26:51 GMT 2021
दोस्रो लेगमा पराजित भए पनि चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ ।
क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी एफसी पोर्टोसँग १–० ले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)