मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ

barnanmedia.com · Mon Feb 24 22:13:11 GMT 2025

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोनमा कुरा गरेका छन्।

दुवै देशले यसको पुष्टि गरेका छन्। रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्ष पूरा भएपछि पुटिन र जिनपिङबिच कुराकानी भएको हो।चिनका अनुसार पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरबमा भएको शान्ति वार्ताको बारेमा जानकारी दिए, जहाँ उनी अमेरिकासँग वार्ताका लागि बसेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)