एमसीसी अनुमोदन गर्ने सत्तागठबन्धनको गृहकार्य
imagekhabar.com · Sat Sep 04 00:37:28 GMT 2021
काठमाडौं । लामो समयदेखि संसद्मा अनुमोदन हुनबाट रोकिएको अेमरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई गठबन्धन सरकारले अगाडि बढाउने प्रक्रिया थालेको छ ।
एमसीसीसँगको संझौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नबारे स्पष्ट गर्न सरकारले एमसीसी मुख्यालयलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको र यसको छिट्टै जवाफ आउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)