मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु ,पाँच जना घाइते

barnanmedia.com · Mon Feb 24 22:33:54 GMT 2025

बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)