मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेन्ट जेभियर्स र सेन्ट मेरिज गोला प्रथा विरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश

barnanmedia.com · Mon Feb 24 22:42:04 GMT 2025

ललितपुरको सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा विद्यार्थी भर्ना गर्दा लागू गरिएको गोला प्रथा विरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ता सुजाता केसीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीले गोला प्रथाबाट भर्ना गर्नुको कारण देखाउन आदेश गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)