ट्रम्पले सत्ता सम्हालेपछि डिपोर्टमा परे २६ नेपाली
baahrakhari.com · Mon Feb 24 23:07:00 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकाबाट २६ जना नेपाली डिपोर्ट भएका छन् ।
ट्रम्पले २० जनवरी २०२५ मा अमेरिकाको ४७औं राष्ट्रपतिको शपथ लिएका थिए । जनवरी २० देखि फेव्रुअरी २४ सम्मको ३६ दिनको अवधिमा ट्रम्प प्रशासनले २६ जना नेपालीलाई डिपोर्ट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)