तालाचावी बुझाइन्न, फेरि कानुनी उपचार खोजिन्छ: डा. बद्री केसी, अध्यक्ष एनआरएनए
barnanmedia.com · Mon Feb 24 23:01:58 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने शाखाले आफ्नो अधिकार क्षेत्र नाघेर पत्राचार गरेको बताए।
गैरआवासीय नेपाली संघको विवादसँग सम्बन्धित गत चैत्र महिनामा भएको फैसलाको कार्यान्वयन गर्न सर्वोच्च अदालतको कर्मचारी प्रशासनले संघका नाममा पत्राचार गरे पछि डा. केसीले आइतवार साँझ संघका केन्द्रीय पदाधिकारीहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)