मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

७ महिनामा ८ खर्ब ६१ अर्बको व्यापार घाटा

rajdhanidaily.com · Mon Feb 24 23:21:27 GMT 2025

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँमा सीमित रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)