मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा १६ जना फरार प्रतिवादी पक्राउ

barnanmedia.com · Mon Feb 24 23:21:52 GMT 2025

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १६ जना फरार प्रतिवादी पक्राउ गरेको छ।

फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएकोमा लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)