कांग्रेसको प्रदेश अधिवेशन: सभापतिलगायत पदमा आज मनोनयन दर्ता, भोलि चुनाव
setopati.com · Fri Dec 03 00:34:00 GMT 2021
नेपाली कांग्रेसले सातै प्रदेशमा आज सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने तयारी गरेको छ।
बिहीबार सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा सातै प्रदेशको अधिवेशन उद्घाटन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)