उद्योगदेखि ५० किलोमिटर दुरीमा ग्यासको नयाँ मूल्य , पेट्रोलियम पदार्थको भाउ यथावत्
baahrakhari.com · Tue Sep 15 16:38:49 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीका लागि ग्यासको नयाँ मूल्य कायम गरेको छ ।
यसअघि २१ सय ६५ रहँदै आएकोमा अबदेखि उद्योगबाट ५० किलोमिटरको दुरीमा रहेका उपभोक्ताहरूले दुई हजार ६० रुपैयाँमै ग्यास खरिद गर्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)