शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता शारदा नगरपालिकाको प्राथमिकता
gorkhapatraonline.com · Tue Jun 23 17:32:31 GMT 2026

शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३६ करोड १ लाख २६ हजार ५ सय १३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको हो।
नगरसभाले सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षका नीति तथा कार्यक्रम तय गरेको छ। नगर प्रमुख भण्डारीले नागरिकको जीवनस्तर सुधार गर्दै समृद्ध र आत्मनिर्भर शारदा निर्माण गर्ने लक्ष्यसहित बजेट केन्द्रित गरिएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)