मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाको जोखिम बढे पनि विद्यालयको पढाइ सुचारु हुने

kalakarmi.com · Fri Apr 09 00:32:50 GMT 2021

काठमाडौं– कोरोनाको जोखिम विद्यालयमा समेत पर्ने भएपछि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्रै विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्य तालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)