इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत
nepalbahas.com · Tue Sep 15 16:45:24 GMT 2026

३० भदौ, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–-२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको पहिचानसमेत खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)