नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि
nepalbahas.com · Tue Jun 23 17:29:14 GMT 2026

नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि
९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ह्युस्टनमा जारी खेलमा पोर्चुगलले उज्बेकिस्तानविरुद्ध २–० को अग्रता बनाएको छ। खेलको १७औँ मिनेटमा नुनो मेन्डेसले उत्कृष्ट फ्री–किक गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।
फ्री–किक पाउँदा मैदानमा उपस्थित अधिकांश दर्शक र उज्बेकिस्तानका खेलाडीहरूले कप्तान क्रिस्टियानो रोनाल्डोले नै प्रहार गर्ने अपेक्षा गरेका थिए। रोनाल्डोले आफ्नो परिचित शैलीमा बलअघि उभिएर तयारी गरे पनि अन्तिम क्षणमा उनले बल नुनो मेन्डेसका लागि छोडिदिए।
अवसरको सदुपयोग गर्दै मेन्डेसले पर्खाल छलेर गोलकिपर अब्दुभोखिद नेमाटोभको दायाँतर्फ पोस्टभित्र सटिक प्रहार गरे। अप्रत्याशित प्रहारका कारण नेमाटोभ बल रोक्न असफल भए।
यसअघि छैटौँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। १७ मिनेटको खेल सकिँदा पोर्चुगल २–० ले अगाडि रहेको छ र उज्बेकिस्तानमाथि दबाब बढाएको छ।
विश्वकप
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
उज्बेकिस्तानविरुद्ध गोल गर्दै रोनाल्डोले रचे नयाँ इतिहास
असार ९, २०८३ मंगलबार
नुनो मेन्डेसको शानदार फ्री–किक गोल, पोर्चुगलको अग्रता दोब्बर
असार ९, २०८३ मंगलबार
रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता, उज्बेकिस्तान दबाबमा
असार ९, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !
केदार भट्टराई (काका)
असार ८, २०८३ सोमबार
राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
नेपालबहस संवाददाता
असार ८, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ
असार ९, २०८३ मंगलबार
२
यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा
असार ९, २०८३ मंगलबार
३
विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे-हल्याण्ड-यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत
असार ९, २०८३ मंगलबार
छुटाउनुभयो कि?
उज्बेकिस्तानविरुद्ध गोल गर्दै रोनाल्डोले रचे नयाँ इतिहास
असार ९, २०८३ मंगलबार
नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि
असार ९, २०८३ मंगलबार
नुनो मेन्डेसको शानदार फ्री–किक गोल, पोर्चुगलको अग्रता दोब्बर
असार ९, २०८३ मंगलबार
रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता, उज्बेकिस्तान दबाबमा
असार ९, २०८३ मंगलबार
रास्वपाको महाधिवेशनमा ब्रेकफास्ट काण्ड : गृहमन्त्रीले पावर सो गरे, स्वास्थ्यमन्त्री चुपचाप उठिन
असार ९, २०८३ मंगलबार
विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
असार ९, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)