नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि
nepalbahas.com · Tue Jun 23 17:29:14 GMT 2026
नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि
९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ह्युस्टनमा जारी खेलमा पोर्चुगलले उज्बेकिस्तानविरुद्ध २–० को अग्रता बनाएको छ। खेलको १७औँ मिनेटमा नुनो मेन्डेसले उत्कृष्ट फ्री–किक गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)