कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकिएका प्रतिवादी पक्राउ
deshsanchar.com · Wed Jun 30 14:58:47 GMT 2021
दाङ– सर्वाेच्च अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेका प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका–३ लक्ष्मीपुर निवासी ३८ वर्षीय राजेन्द्र चौधरीलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)