पहिलो हाफमै रोनाल्डोको दुई गोल
onlinekhabar.com · Tue Jun 23 17:43:54 GMT 2026
९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप २२०६ अन्तर्गत उज्वेकिस्तान विरुद्ध पहिलो हाफमै दुई गोल गरेका छन् ।
समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भइरहेको खेलमा रोनाल्डोले पहिलो हाफमा दुई गोल गर्दा पोर्चुगलले ३-० को अग्रता बनाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)