पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
nepalnews.com · Tue Sep 15 17:03:37 GMT 2026

काठमाडौँ। इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
भोटेकोशी नदीमा आएको असाधारण बाढीबाट उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो। उक्त निर्णय भदौ ३१ गतेदेखि लागू भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)