बाढीमा आफन्त बेपत्ता भए, राहत पाउनसमेत कानुनको तगारो
ekantipur.com · Tue Sep 15 17:04:20 GMT 2026

बाढीमा आफन्त बेपत्ता भए, राहत पाउनसमेत कानुनको तगारो
राहत, नामसारी, पेन्सनपट्टा, बिमा रकमलगायतमा समस्या भएपछि बाढीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद् व्यवस्थापन समितिले कानुनी अड्चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)