मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसले युक्रेनमा हानेको ड्रोन रोमानियासम्म पुग्यो

barnanmedia.com · Sat May 30 22:16:31 GMT 2026

युक्रेन युद्धको असर नेटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। रुसले युक्रेनविरुद्ध रातभर गरेको आक्रमणसँग सम्बन्धित एउटा ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन्।

घटनापछि रोमानियाले नेटोसँग थप एन्टी-ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)