मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘देशव्यापी रुपमा स्वतन्त्र अभियन्ता जोड्नुपर्छ’

onlinekhabar.com · Thu Jun 23 00:15:01 GMT 2022

९ असार, धनगढी । बैतडीको डिलासैनीमा २०४३ सालमा जन्मेका सन्तोष प्रकाश जोशी १६ वर्षदेखि एमालेमा थिए । तर उनले स्थानीय तह चुनावअघि एमाले छाडे र डिलासैनीमा स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिए । उनले प्यानल बनाएर गाउँपालिकाका ७ मध्ये ५ वटा वडामा अध्यक्षदेखि सदस्यसम्म पनि उम्मेदवार उठाएका थिए । जसमध्ये ३ वटा वडामा वडाध्यक्षसहित सदस्यहरु पनि उनकै प्यानलबाट विजयी भए ।

पार्टीका सबै जिम्मेवारीबाट अलग भएर प्यानलसहित डिलासैनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका र चुनाव जितेका जोशीसँग अनलाइनखबरकर्मी जनक विष्ट ले गरेको कुराकानीको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)