मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

२ सयभन्दा बढी नेपाली चलचित्रको अस्तित्व संकटमा

rajdhanidaily.com · Tue Dec 07 23:05:31 GMT 2021

काठमाडौं । सम्बन्धित चलचित्रको नेगेटिभलाई राम्ररी भण्डारण गर्न नसक्दा २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको भौतिक अस्तित्व अहिले संकटमा छ । ती चलचित्रको त्यतिबेला बनाएको प्रिन्ट बिग्रिसकेका छन् । नयाँ प्रिन्ट बनाउन ती नेगेटिभ सही रूपमा चाहिने भएको छ ।

यही समस्यालाई मध्यनजर राख्दै निर्माता निर्देशक यादव खरेलले आफ्ना दुई चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को नेगेटिभलाई युनिभर्सिटी अफ लस एन्जल्स क्यालिफोर्निया, अमेरिकामा राखेका छन् । विश्वका महŒवपूर्ण सिनेमा राखिएको यो विश्वविद्यालयबाट यी दुई चलचित्रलाई कुनै पनि समय डिजिटलमा प्रिन्ट निकालेर पुनः प्रदर्शन गर्न सकिनेमा अब निर्माता निर्देशक खरेल ढुक्क छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)