विमान गुड्दै, मान्छे कुद्दैः दुईजनाको गोली लागेर, तीनजनाको खसेर मृत्यु
deshsanchar.com · Tue Aug 17 00:41:11 GMT 2021
तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएसँगै भय र त्रासमा रहेका स्थानीय बासिन्दा त्यहाँबाट बाहिरिनका लागि हरेक प्रयास गरिरहेका छन् ।
काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा काबुल छोड्न चाहने अफगानीहरुको भिडले अमेरिकी सैन्य विमान गुडिरहँदा पनि नछोडेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)