प्रधानाध्यापक र शिक्षकको जाँगरले फेरियो विद्यालय
rajdhanidaily.com · Mon Dec 18 23:19:39 GMT 2023
राजधानी संवाददाता
राजविराज । जिल्लाको कतिपय विद्यालयको पठन–पाठनको स्तर खस्किरहेको भनी आलोचना भइरहेको बेला राजविराज–६ स्थित श्री आधारभूत विद्यालय थानगाछीको भने अवस्था अब्बल देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)