रास्वपाको अर्थ-राजनीतिक प्रस्ताव- प्रदेशसभा खारेजी, स्थानीय तह एकतिहाइ कटौती
setopati.com · Tue Jun 23 18:04:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजी र स्थानीय तह एकतिहाइ कटौती गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेका छन्।
रास्वपाको जारी पहिलो महाधिवेशनको बन्दसत्रमा उनले पेस गरेको अर्थ-राजनीतिक प्रस्तावनामा यस्तो प्रस्ताव गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)