बडिमालिका जाँदा अक्सिजन कम भएपछि ६३ वर्षीया वृद्धाको हेलिकप्टरबाट उद्धार
nepalkhabar.com · Sat Aug 17 16:47:16 UTC 2024

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ।
अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)