सवारी ज्यानमुद्दामा फरार आरोपित ४ वर्षपछि पक्राउ
ekantipur.com · Tue Oct 31 16:37:21 GMT 2023
नुवाकोट — सवारी ज्यान मुद्दामा फरार आरोपित चार वर्षपछि पक्राउ परेका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-२ का ३५ वर्षीय बैमान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले चलाएको प्रदेश ३–०२–०० प ८०५१ नम्बरको मोटरसाइकलको ठक्करबाट तादी गाउँपालिका-४ का ५२ वर्षीय मारसिङ तामाङको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)