कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ
khabarhub.com · Tue Sep 15 17:30:38 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई १४ वर्षपछि पक्राउ गरेको छ।
दैलेखको साबिक गमौडी गाविस–२ मेला, हाल दुल्लु नगरपालिका–१० बस्ने ३२ वर्षीय डिलबहादुर खड्कालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)