मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा सरकारका गृहमन्त्री खाँणले ६ महिने कार्यकालमा के–के काम गरे ?

lokaantar.com · Fri Feb 04 00:15:28 GMT 2022

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले बिहीवार सार्वजनिक गरेको ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागूऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)