पहिरो प्रभावितलाई माओवादी केन्द्रको आर्थिक सहयोग
dcnepal.com · Sat Aug 17 17:09:29 UTC 2024

गण्डकी। बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसंगठनहरूको पहलमा संकलित रु दुई लाख १६ हजार आज पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)