मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१९औं एसियाली खेलकुद: मंगोलियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

nepallive.com · Wed Sep 27 01:01:00 GMT 2023

काठमाडौं– १९औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

चीनको हाङजाउमा रहेको झेजियाङ यूनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा रहेको फिल्डमा मंगोलियाले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)