मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

ratopati.com · Tue Jun 23 18:38:59 GMT 2026

काठमाडौँ । चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ । यससँगै झण्डै एक दशकदेखि कायम रहेको संयुक्त राज्य अमेरिकाको प्रभुत्व अन्त्य भएको छ भने स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ ।

जर्मनीको ह्याम्बर्गमा सोमबार आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’ २०२६मा सार्वजनिक गरिएको चर्चित शीर्ष पाँचसयको सूचीमध्ये ‘लाइनशाइन’ नामक चिनियाँ प्रणाली शीर्ष स्थानमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)