गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’
deshsanchar.com · Sat Aug 17 17:15:30 UTC 2024

म्याग्दी – पहाडको टुप्पोमा भिरालो पाखा। जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली। पाखामा फुलेका रंगी बिरंगी फुल। तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट। वरपर देखिने थुम्का, थुम्की।
चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान। गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी) को एकनाशको आवाज। शीतल हावापानी। एकान्त वातावरण। छिन छिनमा फेरिरहने मौसम। घाम, पानी र बादलको लुकामारी।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)