सभापति रवि लामिछानेले पेस गरेको रास्वपाको राजनीतिक प्रस्तावमा के छ?
setopati.com · Tue Jun 23 18:46:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारले अहिलेसम्म गरेका कामले आमजनतामा विश्वास रोप्न र आशा जगाउन सफल भएको बताएका छन्।
पार्टीको जारी पहिलो महाधिवेशन अन्तर्गत आज मंगलबार आयोजित बन्द सत्रमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गर्दै उनले सरकारका नीतिगत र प्रशासनिक पहल सुशासन, पारदर्शिता, जबाफदेहिता र विकास केन्द्रित राज्य संरचनाको दिशामा अग्रसर रहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)