४–० ले अगाडि पोर्चुगल, भेगाले पाए पहेँलो कार्ड
nepalbahas.com · Tue Jun 23 18:49:24 GMT 2026
४–० ले अगाडि पोर्चुगल, भेगाले पाए पहेँलो कार्ड
९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्धको खेलमा पोर्चुगलले ४–० को सहज अग्रता कायम राखेको छ। खेलको ६८औँ मिनेटमा पोर्चुगलका मिडफिल्डर रेनाटो भेगाले उज्बेकिस्तानका गानिभमाथि पछाडिबाट गरेको कडा ट्याकलका कारण पहेँलो कार्ड पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)