ऊर्जामन्त्री खड्का र सचिव आचार्यसँग म्याण्डेट लिएर बिजुलीको नयाँ दर तय : प्राधिकरण
ekantipur.com · Tue Feb 25 17:09:59 GMT 2025

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबीचको विद्युत् आदान–प्रदान समितिको बैठकले १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आयात–निर्यात गरिने विद्युत्को नयाँ दर तय गर्ने विषयमा ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्यसँग छलफल गरी म्याण्डेट लिइएकाे जनाएकाे छ ।
गत माघ ३० मा भारतको नयाँ दिल्लीमा बसेको समितिको बैठकबारे विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणी भएको भन्दै प्राधिकरणले मंगलबार प्रेस विज्ञप्ती जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)