भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
baahrakhari.com · Tue Feb 25 17:22:26 GMT 2025
काठमाडौं । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बंगलादेशको काउर्न बजार प्रगति संघलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ ।
मेची रंगशालामा मंगलबार भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा ब्लेजर्सका लागि कुददिप कार्कीले गरेको प्रहार बारमा लागेर बाहिरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)