मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध

ratopati.com · Tue Jun 23 19:02:30 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० गोल अन्तरको विशाल जित दर्ता गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा नेपाली समयअनुसार राति १०ः४५ बजे सुरु भएको खेलमा पोर्चुगलले खेलको सुरुवातदेखि अन्त्यसम्म एकतर्फी दबाब कायम राख्दै सानदार जित निकालेको हो । पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले एक–एक गोल थपे । उज्बेकिस्तानले एक आत्मघाती गोल उपहार दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय