मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राफा लियाओको गोलमा पोर्चुगल ५–० ले अगाडि

nepalbahas.com · Tue Jun 23 18:56:19 GMT 2026

राफा लियाओको गोलमा पोर्चुगल ५–० ले अगाडि

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्धको खेलमा पोर्चुगलले ५–० को फराकिलो अग्रता बनाएको छ। खेलको ८७औँ मिनेटमा राफा लियाओले गोल गर्दै पोर्चुगलको गोलसंख्या पाँच पुर्‍याएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)