रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको सानदार जित
baahrakhari.com · Tue Jun 23 19:00:08 GMT 2026
काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित निकालेको छ ।
समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगल ५-0 ले विजयी भएको हो । पोर्चुगलका लागि रोनाल्डोले दुई, नुनो मेन्डिज र राफेल निओलले समान एक गोल गरे । उज्वेकिस्तानका अब्दुलोभ खुसानोभले आत्मघाति गोल गर्दा पोर्चुगल ५-0 ले विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)