उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल, ह्याट्रिक गर्नबाट चुके रोनाल्डो
shilapatra.com · Tue Jun 23 19:00:00 GMT 2026

पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह 'के' को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
००:४५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा