केआइआइटीमा फर्कन नचाहने विद्यार्थीले त्रिविमै पढ्न पाउने
deshsanchar.com · Tue Feb 25 17:32:57 GMT 2025

काठमाडौँ- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा फर्केर पढ्न नचाहने नेपाली विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले पढ्ने अवसर दिने भएको छ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसँगै नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारपछि त्यहाँ अध्ययनरत हजारभन्दा बढी नेपाली विद्यार्थीमध्ये केही नेपाल फर्किएका छन्। त्यसरी नेपाल फर्किएकामध्ये यसै बस्न चाहनेहरूका लागि त्रिविले पढ्ने व्यवस्था मिलाउने जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)