मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

श्रवण मुकारुङलाई मन खाने लेखक इन्द्रबहादुर राई

shilapatra.com · Sun Oct 09 00:47:00 GMT 2022

‘बीसे नगर्चीको बयान’ कविताबाट ख्याति कमाएका कवि हुन्, श्रवण मुकारुङ । २०६३ को जनआन्दोलनमा कवितामार्फत विद्रोह गरेर कवितालाई पाठक र आन्दोलन दुवैसँग जोड्न सफल कवि मुकारुङलाई मनपर्ने रचनाकारचाहिँ को होलान् त ?

‘नेपाली साहित्यकारमा मलाई निकै प्रभावित पारेका लेखक इन्द्रबहादुर राई हो’, मुकारुङ भन्छन् । तेस्रो आयामको प्रतिपादक इन्द्रबहादुर राई नेपाली साहित्यमा आधुनिक साहित्यको प्रवर्द्धक हुन् भन्दा अत्युक्ति नहोला । त्यति मात्रै होइन, राई कुशल कथाकार, गजलकार पनि हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)