मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

लिने मात्रै नभई दिने प्रवृत्तिका रूपमा मनाइयो पञ्चदान

rajdhanidaily.com · Thu Aug 25 23:15:54 GMT 2022

ललितपुर । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन दान धर्म गर्दै पञ्चदान पर्व मनाइएको छ ।

आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणका रूपमा यो पर्वलाई लिने गरिन्छ । नेवार समुदायअन्तर्गत बौद्ध धर्मावलम्बी यो पर्व मनाउने गर्छन् । बज्र्राचार्य तथा शाक्यलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी आदि दान गरी यो पर्व मनाइने चलन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)