अमेरिकी नियामककै खुलासा : इरान युद्धका कारण पेन्टागनसँग हतियार अभाव
baahrakhari.com · Tue Sep 15 18:33:18 GMT 2026

काठमाडौं । इरान युद्धका कारण पेन्टागनसँग हतियार अभाव भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी विपरीत इन्स्पेक्टर जनरलले हतियार अभाव भएको बताएको हो । इन्सपेक्टर जनरल अमेरिकी रक्षा मामिलाको नियमन गर्ने स्वतन्त्र निकाय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)