शक्तिको पहुँचमा टाढाबाढाले आरक्षण खोसेको गुनासो बढेपछि पुरानालाई नदोहोर्याउने निर्णय, शीर्ष दलहरु नयाँ समानुपातिकको खोजीमा
nepalghatana.com · Tue Aug 30 16:54:00 GMT 2022
नेकपा एमाले,नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतका दलले आसन्न निर्वाचनमा समानुपातिक तर्फ पुरानालाई नदोहोर्याउने निर्णय गरेका छन् । शक्तिको पहुँचमा टाढाबाढाले आरक्षण खोसेको गुनासो बढेपछि अघिल्ला सांसदलाई समानुपातिकमा नराख्ने नीति दलहरुले लिएका हुन् ।
०६४ र ७० मा भएको संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले मात्रै हैन मधेस केन्द्रीत र साना दलका समेत समानुपातिक सिटमा धेरै सांसद दोहोरिए । ०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पनि उनीहरुकै बाहुल्यता रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)