मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्याक्रोन ट्रम्पसँगको युक्रेन वार्ताबारे इयु नेताहरूलाई जानकारी दिने

barnanmedia.com · Tue Feb 25 21:55:46 GMT 2025

काठमाडौँ, १४ फागुन: फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनलाई युरोपेली समर्थनसम्बन्धी आपत्कालीन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका बारेमा बुधबार इयुका अन्य नेताहरूलाई जानकारी दिनुहुनेछ ।

ब्लकका २७ सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले एक्समा उहाँले मार्च ६ मा हुने नेताहरूको वार्ताको तयारीका लागि म्याक्रोनसँग भिडियो सम्मेलन आयोजना गर्नुभएको घोषणा गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)